काठमाडौँ – मंसिर ४ गतेको मतदानको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विवादमा तानिएका छन्। अमेरिकी नागरिकता नत्यागेको र नेपाली नागरिकता कायम हुन नसक्ने भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै रविविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो। यो उजुरीले रवि लामिछानेलाई जति विवादमा तानेको छ, त्यो भन्दा बढी चर्चाको शिखरमा पुर्याएको छ। चुनावको मुखैमा यस […]