काठमाडौं । नेकपा एमालेले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई त्यस्ताे निर्देशन दिनु भएकाे हाे । उहाँले अन्तरपार्टी निर्देशनमा पार्टी विभाजनको दुराशयका साथै हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान […]