काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा सप्ताहव्यापी समारोहको अन्तिम दिन आज २७ कर्मचारी, १३ जनप्रतिनिधि, पाँच पत्रकार, सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउदलाई जोखिमपूर्ण सेवा पुरस्कार र वत्सगोपाल वैद्यलाई कलाकार सम्मानसहित ४७ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । सम्मानतर्फ महानगर सेवा गौरवबाट सात जनप्रतिनिधि र पाँच कर्मचारीलाई प्रदान गरिएको छ । जनप्रतिनिधिमा वडा १० का अ
काठमाडौँ । सरकारले १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । मङ्गलवार राति बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नामावली सार्वजनिक गरिएको हो । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी […]
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चारजना पत्रकारलाई प्रदान गरेको छ । फोनिजको २३औँ स्थापना दिवसमा शुक्रबार आयोजित कार्यक्रममा छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँकी अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरकी अप्सरा समाललाई पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कार पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले …
काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ।फोनिजको २३ औं स्थापना दिवसमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फोनिजले छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंकी अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरकी अप्सरा समाललाई पुरस्कार प्रदान गरेको हो। फोनिजले यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरेको छ। प
राष्ट्रिय सूचना आयोगले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । आयोगको स्थापना दिवस यही वैशाख २२ गते एक समारोहको आयोजना गरी भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ । यसै दिवसका अवसर पारी आयोगले दिने गरेको विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार, उत्कृष्ट कर्मचारी पुरस्कार दिने निर्णय गरेको छ ।
प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसमा १२ जना पत्रकारलाई पुरष्कृत गर्ने घोषणा गरेको छ। स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा चौतारीले संगठनको आगामी महाधिवेशनमा अग्रजहरुको नाममा स्थापित पुरस्कार १२ जना...
काठमाडौं : पत्रकार केशवप्रसाद पौडेललाई यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।०४२ सालदेखि पत्रकारिता गरिरहेका पौडेललाई शुक्रबार पुरस्कार प्रदान गरिएको हो। नेपाली आर्थिक पत्रकारितामा स्वर्गीय पत्रकार विजयबाबु खत्रीको महत्वपूर्ण भूमिका योगदान गरेका थिए। उनको स्मृतिमा ०७५ सालमा नेपाल समाचार केन्द्र प्रालिले पुरस्कार स्थापना गरेको हो । पुरस्कारमा नगद ३४ हजारसहित सम्मानपत्र रहेको छ। खत्रीको दशौं स्मृति दिवसमा मंसिर १२ गते यस वर्षको पुरस्कार पौड
११ असोज, बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ बाट रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले हरेक वर्ष विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार […]
काठमाडौं। चिनियाँ कम्पनी हुवावेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको प्राइभेट क्षेत्रतर्फको पुरस्कार पाएको छ। नेपाल सरकारले हरेक वर्ष सूचना तथा सञ्चार प्रविधि दिवसमा दिने पुरस्कारको निजी क्षेत्रतर्फको विद्याको पुरस्कार हुवावेले पाएको हो। गत वर्ष भने लकडाउनका कारण सरकारले प्रविधि पुरस्कार वितरण गरेको थिएन।
काठमाडौं। चिनियाँ कम्पनी हुवावेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको प्राइभेट क्षेत्रतर्फको पुरस्कार पाएको छ। नेपाल सरकारले हरेक वर्ष सूचना तथा सञ्चार प्रविधि दिवसमा दिने पुरस्कारको निजी क्षेत्रतर्फको विद्याको पुरस्कार हुवावेले पाएको हो। गत वर्ष भने लकडाउनका कारण सरकारले प्रविधि पुरस्कार वितरण गरेको थिएन।