फोनिजको पुरस्कार ४ पत्रकारलाई

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ।फोनिजको २३ औं स्थापना दिवसमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फोनिजले छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंकी अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरकी अप्सरा समाललाई पुरस्कार प्रदान गरेको हो। फोनिजले यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरेको छ। प

सम्बन्धित सामग्री

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

संयुक्त राष्ट्रसंघले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिवद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।मंगलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन्। अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए।तेस्रो विजेता नरगेस मोहम

सात चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने

काठमाडौं । आगामी जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालको २४औं वार्षिक उत्सवको अवसरमा चलचित्र पत्रकार संघ नेपालले सात जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । संघको आइतबार काठमाडौंमा सम्पन्न बैठकले निर्णय गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० का लागि कुबेर डंगोल र दीपज्योति […] The post सात चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लन्डनका दुई पत्रकारलाई एफएनजे यूके पत्रकारिता पुरस्कार

नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल र अर्का पत्रकार खेमराज रानाभाटलाई दिइने भएको छ ।पुरस्कार छनोटका लागि शाखाद्वारा गठित स्वतन्त्र समितिको सिफारिसका आधारमा दुई पत्रकारलाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गरिने शाखाले जनाएको छ । पुरस्कार राशि ५०२ पाउण्ड छ ।पोखरेलको कान्तिपुरमा प्रकाशित बेलायतका विमानस्थलबाट फर्काइँदै नेपाली विद्यार्थी शीर्षक र रानाभाटको हिमालखबरमा प्रकाशि

कलाकर्मी र पत्रकारलाई पुरस्कार र सम्मान

परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मी र पत्रकारलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित गरेको छ। राजधानीको बागबजारस्थित हार्दिक होटलमा आयोजित समारोहमा कलाकर्मी र पत्रकारलाई हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मर्की चेतन कार्कीको नामबाट यसै वर्ष थालनी गरिएको चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान प्रदान गरिएको […]

याे वर्षकाे नाेबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई

काठमाण्डाै – याे वर्षको नोबेल शान्ति पुरस्कार पत्रकार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि ‘साहसी लडाइँ’ गरेका भन्दै यी दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको हो । नोबेल कमिटीले यी जोडीले जोडीले 'त्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्ने' बताएको छ। प्रतिष्ठित पुरस्कारका विजेताले १० मिलियन स्विडिश क्रोना प्राप्त गर्नेछन् । यस पुरस्कारका लागि मारिया रेसा र दिमित्री मुराताेभ त...

यो वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् । नोबेल पुरस्कारको कमिटीले शुक्रबार यसको घोषणा गरेको हो । पुरस्कार विजेता दुवै पत्रकार हुन् । दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदान स्वरुप यो पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ – दुवैले अभिव्यक्ति स्वतन्त्राको रक्षाका गर्ने प्रयास गरेका छन् जुन लोकतन्त्र र शान्तिको एक जरुरी शर्त हो ।’BREAKING NEWS:The Norwegian Nobel Committee has decided to aw

प्रेस चौतारीले चितवनमा दुई पत्रकारलाई पुरस्कार दिने

५ भदौ, चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । प्रेस चौतारी चितवनको शनिबार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढी, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । सो पुरस्कारका लागि पत्रकार छनोट गर्न […]

विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

काठमाडौं ः नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ। समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताए।समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारिता

विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताए । समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारितामा जीतबहादुर

६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारिता गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।कोरोनाको दोस्रो लहरको यो महामारीको कठिन समयमा ज्यानको बाजी राखेर निरन्तर पत्रकारितामा सक्रिय पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागिएको एसोसिएट प्रदेश समितिले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।जनही १०,००० नगद र प्रमाणपत्र समेत रहेको पुरस्कारले प