कुवेत : राजदूतसहितकाे टाेलीद्वारा नेपाली श्रमिक कार्यरत कम्पनीकाे स्थलगत भ्रमण

काठमाण्डाै – कुवेतमा रहेकाे नेपाली दूतावासले नेपाली श्रमिकहरु कार्यरत कम्पनीकाे स्थलगत भ्रमण गर्नुभएकाे छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा दूतावासका मिनिष्टर काउन्सेलर प्रकाशमणि पौडेल र श्रम सहचारी हेमकुमार अधिकारी समेत संलग्न रहेको टोलीले हिजाे त्यहाँकाे नेपाली श्रमिक कार्यरत कम्पनी 'ल्याण्ड मार्क'को भ्रमण गर्नुभएकाे हाे । दूतावासका अनुसार भ्रमणमा कम्पनी व्यवस्थापन तथा नेपाली कामदारसँग भेटघाट तथा छलफल गरिएकाे छ । कुवेतका कम्पनीमा कार्...

सम्बन्धित सामग्री

परदेशमै हराउँछन् नेपाली श्रमिक

१० वैशाख, काठमाडौं । दाङ घोराही उपमहानगरपालिका–१६ की लीला खड्का २०७५ साउन १३ मा वैदेशिक रोजगारीका लागि कुवेत गइन् । एजेन्ट मार्फत भारतको बाटो भएर उनी कुवेत पुगेकी थिइन् । त्यहाँ उनी एक जना अरबीको घरमा …

आबुधाबीमा नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण प्रस्ताव

संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न भएको आबुधाबी डायलगमा नेपालले नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ । श्रमिक पठाउने र श्रमिक लिने २१ देशका उच्च श्रम अधिकारी सहभागी भएको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी नेतृत्वको टोलीले रोजगारदाता देशले श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको हो । भण्डारीले श्रम गन्तव्य देशहरूसमक्ष श्रमिकको न्यायोचित भर्ना, कार्यस्थलमा श्रमिक बिरामी वा दुर्घटनामा पर्दा स्वास्थ्य सुरक्षाको सुनिश्चितता र एकै प्रकृतिको करारपत्रलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा नेपालले जोड दिनुभयो । खाडी देश अन्तर्गत युएई, साउदी अरेबिया, कुवेत, बहराइन, ओमान र कतारमा नेपाली श्रमिक जाने गरेको भए पनि कतारले मात्रै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको छ ।

श्रमिकमाथिको दोहन छाडौं

स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जान बाध्य नेपाली जनशक्तिलाई कसरी अवरोध गरिन्छ भन्ने पछिल्लो उदाहरण कुवेत जान हिँडेका १ सय ५६ जना विमानस्थलबाट फर्केको घटनाले देखाउँछ । अहिलेसम्म वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र विदेशस्थित नेपाली नियोगबीच समन्वय नहुँदा कुवेत जान लागेका नेपाली श्रमिक विमानस्थलबाट फर्कनुपरेको बताइएको छ । यसको भित्री कथा भने अर्कै हुन […]

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

काठमाडौं : मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ। तर वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलागी शुल्क लिँदै आएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले २०७२ सालमा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले खाडी र मलेसियामा जाने श्रमिकको हकमा निःशुल्क टिकट लागु गरेका थिए। वैदेशिक रोजगार विभागका अनुसार निःशुल्क भिसा र टिकट लागु भएपछि विभा

महामारीमा स्वदेश फर्कने २१ प्रतिशत श्रमिकले पारिश्रमिक पाएनन्

कोभिड–१९ संकटका बेला वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली श्रमिक पारिश्रमिक तथा सेवासुविधा नपाएरै नेपाल फर्केको पाइएको छ । संक्रमणका बेला खाडी मुलुक तथा मलेसियाबाट रोजगारी गुमाएर स्वदेश फर्केका धेरैजसो नेपाली युवाले आफूले छोडेको पारिश्रमिक स्वदेश फर्केको लामो समयपछि पनि नपाएको एक अध्ययनले देखाएको छ ।कतार, साउदी अरब, यूएई, ओमान, बहराइन, कुवेत र मलेसियाबाट फर्केका नेपालीले […]

कोरोना महामारीको बेला कुवेतमा ३३ नेपाली अलपत्र

काठमाण्डौ – कोरोना महामारीका बेला कुवेतमा ३३ नेपाली श्रमिक अलपत्र परेका छन् । काठमाण्डौको एसआरके म्यानपावरबाट कुवेत पुगेका उनीहरुलाई तीन महिनादेखि कम्पनीले तलब सुविधा नदिएपछि अलपत्र परेका गैरआवासीय नेपाली संघ कुवेतले जनाएको छ । म्यानपावरलाई जनही १ लाख ५० हजारभन्दा धेरै रकम तिरेर १८ महिना पहिले उनीहरु...

खाडी र मलेसियामा लकडाउन खुकुलो हुँदै, नेपाली श्रमिकलाई फाइदा पुग्ने

काठमाण्डौ – नेपाली श्रमिक कार्यरत खाडीका केही देश र मलेसियामा कोरोनाको कहरकै बीचमा चहलपहल सुरु भएको छ । साउदी, यूएई, कुवेत, ओमान र मलेसियामा विस्तारै आर्थिक गतिविधि सुरु हुन थालेका छन् । सुरुवाती दिनमा कर्फ्यु नै लागेको साउदी र कुवेत पनि विस्तारै खुल्न थालेका छन् । यूएईको दुबई राज्यले पनि लकडाउन खुकुलो बनाउँद...

खाडी र मलेसियामा लकडाउन खुकुलो हुँदै, नेपाली श्रमिकलाई फाइदा पुग्ने

काठमाण्डौ – नेपाली श्रमिक कार्यरत खाडीका केही देश र मलेसियामा कोरोनाको कहरकै बीचमा चहलपहल सुरु भएको छ । साउदी, यूएई, कुवेत, ओमान र मलेसियामा विस्तारै आर्थिक गतिविधि सुरु हुन थालेका छन् । सुरुवाती दिनमा कर्फ्यु नै लागेको साउदी र कुवेत पनि विस्तारै खुल्न थालेका छन् । यूएईको दुबई राज्यले पनि लकडाउन खुकुलो बनाउँद...

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ । यसको विपरीत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलाग्दी शुल्क लिँदै आएका छन् ।