श्रमिकमाथिको दोहन छाडौं

स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जान बाध्य नेपाली जनशक्तिलाई कसरी अवरोध गरिन्छ भन्ने पछिल्लो उदाहरण कुवेत जान हिँडेका १ सय ५६ जना विमानस्थलबाट फर्केको घटनाले देखाउँछ । अहिलेसम्म वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र विदेशस्थित नेपाली नियोगबीच समन्वय नहुँदा कुवेत जान लागेका नेपाली श्रमिक विमानस्थलबाट फर्कनुपरेको बताइएको छ । यसको भित्री कथा भने अर्कै हुन […]