काठमाण्डौ – कोरोना महामारीका बेला कुवेतमा ३३ नेपाली श्रमिक अलपत्र परेका छन् ।
काठमाण्डौको एसआरके म्यानपावरबाट कुवेत पुगेका उनीहरुलाई तीन महिनादेखि कम्पनीले तलब सुविधा नदिएपछि अलपत्र परेका गैरआवासीय नेपाली संघ कुवेतले जनाएको छ ।
म्यानपावरलाई जनही १ लाख ५० हजारभन्दा धेरै रकम तिरेर १८ महिना पहिले उनीहरु...