काठमाडौं : मुटुमा शल्यक्रिया गराएका रक्षामन्त्री भीमसेनदास प्रधानले मन्त्रिपरिषद् बैठकले आफूलाई उपलब्ध गराउने भनेको रकम मुटुको थप उपचारका लागि भएको बताएका छन्।
सरकारले उपलब्ध गराउने खर्च आफूले लिने नभएर स्वास्थ्य उपचारका लागि डाक्टरको सल्लाहअनुसार जापानको सोनान तामाकुरा जनरल अस्पताललाई नै पठाइने बताए। उनले आफ्नो ...