काठमाडौं : पछिल्ला दिनहरुमा कोभिड-१९ संक्रमण बढिरहेको छ। योसँगै अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या पनि ह्वात्तै बढेको देख्न सकिन्छ।
छिमेकी देश भारतमा अक्सिजन नपुगेर हाहाकार भएको समाचारहरु हामीले पढ्दै सुन्दै आएकै हौ। नेपालमा पनि अक्सिजनको खपत बढ्न थालेको छ। यस्तो परिस्थितिमा नेपालमा पनि अक्सिजनको अभाव हुने हो कि भन्ने त्रास…