काठमाडौँ– भन्सार एजेन्टको परीक्षा स्थगित गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ । यही फागुन २८ गतेका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो । परीक्षाविरुद्ध क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश भोजराज अधिकारीको इजलासले यो आदेश दिएको छ । अदालतले दुवै पक्षलाई चैत ६ […]