काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवाले पुःन रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ ।
ईसेवाले यसअघि पनि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको थियो । यस अफरअन्तर्गत ईसेवा प्रयोगकर्ताले नजिकका साथीहरूलाई ईसेवाप्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफरअन्तर्गत रिफर गरेका व्यक्तिले ईसेवामा रजिष्ट्रर गर्दा २०...