‘लेटेस्ट डिजिटल सिस्टम’मा जाँदै मनकामना केवलकार

पर्वत : नेपालकै पहिलो केवलकारको रूपमा २०५५ सालमा निर्माण भएको ‘मनकामना केवलकार’ करिब ४० करोडको लगानीमा ‘लेटेस्ट डिजिटल सिस्टम’मा जाने भएको छ।२४ वर्ष अगाडि निर्माण हुने बेलामा केवलकारका लागि ‘एनालग’ प्रणाली मात्रै उपलब्ध रहेका कारण डिजिटलमा जान नपाएको भए पनि अब भने सबैभन्दा पछिल्लो सान २०२१ को ‘डिजिटल सिस्टम’ मा आफूहरू जान लागेको केवलकारका प्राविधिक सुनिल श्रेष्ठले थाहा खबरलाई बताए।पोखरा र चन्द्रागिरि केवलकार निर्माणका बेला ‘डिज

सम्बन्धित सामग्री

मनकामना केवलकार दुई दिन बन्द रहने

मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ । असोज १७ गते बुधबार र १८ गते बिहीबारका दिन केवलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

सशस्त्रले गर्‍यो केवलकार रोकिएमा गरिने उद्धारको अभ्यास

२४ पुस, काठमाडौं । सशस्त्र प्रहरीले केवलकार रोकिएमा गरिने उद्धारको अभ्यास गरेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केवलकार प्राइभेट लिमिटेडको सहकार्यमा मनकामना केबलकारमा रोप रेस्क्यु सम्बन्धी अभ्यास गरिएको हो । यात्री चढेको समयमा कुनै कारणले केवलकार रोकियो भने छिटो र सजिलो तरिका अपनाई उनीहरुको उद्धार गर्न सकियोस् […]

मनकामना केवलकार कम्तीमा डेढ महिना बन्द हुने

काठमाडौँ । मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ।  सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो। एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकार दिएको छ। चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरूलाई थप […]

मनकामना केवलकार २४ वर्षमा प्रवेश

चितवन को–ई समुहअन्तर्गतको मनकामना दर्शन प्रालिको मनकामना केबलकार सञ्चालनमा आएको २३ वर्ष पूरा भएको छ ।यससँगै हाल केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोरोन्नती गर्न लागिएको कम्पनीले जनाएको छ । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुने हुँदै गएपछि यसलाई स्तरोन्नती गर्न लागिएको बताइएको छ […]

मनकामना केवलकार आइतबारबाट पुनः सञ्चालन

काठमाडौं । मनकामना केवलकार सेवा आउँदो आइतबार (२० भदौ) बाट पुनः सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सेवा सञ्चालन हुन लागेको हो । ‘कोभिड-१९ को कारणले बन्द भएको केवलकार तथा रेष्टुरेन्टलगायतका सेवा आउँदो आइतबारबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने जानकारी गराउँदछौँ,’ मनकामना दर्शन प्रालिले भनेको छ […] The post मनकामना केवलकार आइतबारबाट पुनः सञ्चालन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मनकामना केबलकार पुनः सञ्चालनमा आउने

काठमाडौँ । कोरोना सङ्क्रमणको कारण देखाउँदै बन्द भएको मनकामना केवलकार आगामी आइतबारबाट पुनः सञ्चालनमा आउने भएको छ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार सञ्चालन ल्याउन लागिएको मनकामना केवलकार सञ्चालक चितवन कोइका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् । ‘कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेस्टुरेन्ट लगायतका सेवा यही आउँदो आइतबार भदौ २० […]

आइतबारबाट मनकामना केबलकार पुनः सञ्चालनमा आउने

कोरोना संक्रमणको कारण देखाउँदै बन्द भएको मनकामना केवलकार आगामी आइतबारबा पुनः सञ्चालनमा आउने भएको छ।

मनकामना केबलकार आउँदाे बिहीवार एक दिन बन्द हुने

काठमाण्डाै – आउँदाे बिहीवार मनकामना केवलकार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको केबलकार मर्मत–सम्भारका लागि बिहीवार १२ गते एक दिन बन्द गर्न लागिएको हो । याे नियमित मर्मत सम्भार भएकाे मनकामना दर्शन प्रालीले जनाएकाे छ । यसअघि पनि मर्मत सम्भारका लागि केबलकार बेलाबेला बन्द हुँदै आएकाे थियाे ।

चैत मसान्तसम्मका लागि मनकामना केवलकार बन्द

मनकामना केवलकार आगामी शनिबारदेखि ३० चैतसम्मका लागि बन्द हुने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर