साना नदीहरुमा बाढी आउनसक्ने, जल तथा मौसम विभागले शतर्कता अपनाउन आग्रह

काठमाडौं।नेपालमा जल तथा मौसम विज्ञान विभागकी प्रवत्ता वभूति पोखरेलले आगामी तीन दिन प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएकी छन।मेघगर्जन चट्याङको सम्भावना रहेको भन्दै उनले शतर्कता अपनाउन आग्रह गरेकी छन्।पोखरेलले मनसुनका कारण वर्षाको सम्भावना रहेको भन्दै साना नदीहरुमा बाढी आउनसक्ने बताइन्।यसवर्ष सरदरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ र शतर्कता अपनाउन उनले आग्रह गरेकी छन्।

सम्बन्धित सामग्री

दशैँभर मौसम सफा रहने

काठमाण्डाै - आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ ।  जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि दशैँभर सामान्यतया मौसम सफा रहने जनाएको छ ।  मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि दशैँभर मौसम सफा रहनेछ ।   सुदूरपश्चिम, कर्णाली, गण्डकी र बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा मेघगर्जनसहित हल्क...

आज देशभरकाे मौसम घमाइलो हुने

आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम घमाइलो रहनेछ ।  जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि दसैँभर...

मनसुनी रेखा औसतभन्दा उत्तरतिर : यस्तो छ आज दिनभरको मौसम

काठमाडौं : जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभर सामान्य बदली रहेको छ। 'हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।…

देशभर भारी वर्षा, सतर्क रहन अनुरोध

काठमाडौँ – बुधबार देशभर भारी वर्षाको संभावना रहेकोले सर्तक रहन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ र यो अवस्था दिनभरी नै रहन सक्ने सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र […]

सगरमाथामा स्वचालित मौसम केन्द्र

काठमाडौं, वैशाख २२। सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो । यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग […]

यी स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ असार । आज दिन देशभर सामान्य देखि पुर्ण बदली हुने जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पुर्वानुमान महाशाखाको अनुसार आज सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना […]

आज कहाँ-कहाँ आउन सक्छ बाढी ? नारायणी र कर्णालीमा उच्च हुन सक्ने

नेपालमा मनसुन प्रवेशसँगै भारी वर्षाका कारण नदी तथा खोलामा बाढीको प्रकोप बढिरहेको छ ।  जल तथा मौसम विभाग अन्र्तगत बाढी पूर्वानुमान शाखाका अनुसार आज कोशी, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्यत रहने र सर्तकता तलै हुने पूर्वानुमान गरेको छ । यस्तै नारायणी, कर्णाली र यसका सहायक नदीमा भने पानीको बहाव केही बढ्ने र  सर्तकता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ । कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव सामान्य रहने तथा सर्तकता तह भन्दा तलै हुने पूर्वानुमान गरिएको छ ।&nb

दिउँसोभन्दा राति भारी वर्षा, चारवटा प्रदेशमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज राति चारवटा प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै