साफ यू-२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

फाइनल पुग्न नसकेपछि प्रशिक्षक केसीको पद पनि धरापमा परेको छ । भारतसँग हारपछि उनले आफ्नो फाइदाका लागि टिममा बस्नु उचिन नहुने समेत बताएका थिए ।

सम्बन्धित सामग्री

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज शुक्रबार भारत र बंगलादेश भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल खेल आज साँझ कालिंगा रंगशालामा हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहँदै बंगलादेश तथा दोस्रो स्थानमा रहँदै भारत फाइनलमा पुगेका हुन् । तेस्रो भएको नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो । समुहको खेलमा बंगलादेशले भारतलाई […]

साफ यू २० च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चुक्यो नेपाल

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । मंगलबार बंगलादेशसंग बराबरी खेलेको नेपाल भारतले माल्दिभ्सलाई पराजित गरेसंगै समूहचरणबाटै बाहिरिएको हो । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह …

साफ यू-२० च्याम्पियनसिप : भारतकाे जितपछि नेपाल बाहिरियाे

काठमाडाैं : बीस वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने नेपालको चाहनामा पूर्णविराम लागेको छ। केहीबेर अघि सम्पन्न खेलमा माल्दिभ्स भारतसँग १-० गाेलले पराजित भएसँगै नेपाल खेलबाट बाहिरिएको हो।यदि माल्दिभ्सले भारतलाई जितेकाे भए नेपालले उपाधिका लागि बङ्गलादेशसँग भेट गर्ने पक्का थियो। भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औँ मिनेटमा गोल गरे। यस जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्न

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । भारतले खेल अवधि भर माल्दिभ्सविरुद्ध एकपक्षीय आक्रमण गरेपनि गोल गर्न सकेको थिएन । फरवार्ड गुर्किरत सिंहले ९० औं मिनेटमा गोल गर्दै जित दिलाए । उनले पेनाल्टी क्षेत्र भित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई शक्तिशाली […]

साफ यू-२० च्याम्पियनसिप : नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा

१७ साउन, काठमाडौं । नेपाल भारत यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले ले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ । तनावपूर्ण खेलमा तीन रातो कार्ड भारतसँग ८–० को […]

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग खेल्दै

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगित

साफ यू-२० च्याम्पियनसिप : भारतविरुद्ध निरीह नेपाल, ८-० ले पराजित

१५ साउन, काठमाडौं । सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै […]

साफ यू-२० च्याम्पियनसिप पहिलो हाफमा नेपाल एक गोलले पछि

१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको छ । यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै खेलमा बेहोरेको हो । भारतका लागि ३२औं […]

भारतविरुद्ध खेल्न्नुअघि यस्तो छ नेपाली टोलीको अवस्था

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज प्रतियोगिताको साविक विजेता भारतको सामना गर्दैछ । नेपाल लगातार तेस्रो जित दर्ता गर्दै फाइनलमा पुग्ने लक्ष्यमा रहँदा भारत त्यसमा तगारो बन्न चाहन्छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र भारतबीच खेल साँझ ७:१५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो ४:१५ बजे […]

साफ यू-२० च्याम्पियनसिप : आज नेपालले भारतको सामना गर्ने

साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ  । कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ ।  नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित  गर्ने लक्ष्यमा हुनेछन् ।