कोराना संक्रमणबाट विश्वभर करिब ६० लाखको मृत्यु

कोभिड–१९ महामारीमा कोभिडजन्य संक्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ।

सम्बन्धित सामग्री

विश्वभर करिब ६० लाख कोराना संक्रमितको मृत्यु : विश्व स्वास्थ्य संगठन

कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ । विश्वभर ४४ करोड ४० लाख ८० हजार सात हजार ७५६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । विश्वका अधिकांश मुलुकमा कोभिड सङ्क्रमण परीक्षणले सङ्क्रमित सबैलाई नसमेटेको भन्दै सङ्क्रमित मृतक र सङ्क्रमित विरामीको सङ्ख्या तथ्याङ्कमा देखिएकोभ

क्यानडामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका १५ संक्रमित भेटिएपछि भारतमा तनाव !

विश्वभर त्रासको रूपमा फैलिएको कोराना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनका नयाँ संक्रमित क्यानडामा भेटिएपछि भारतमा तनाव देखिएको छ । क्यानडामा ओमिक्रोनका १५ संक्रमित भेटिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले गम्भीर खतराको संकेत गरेको छ । अब क्यानडामा ओमिक्रोन फैलिनसक्ने चेतावनी दिइएको छ । क्यानडामा भारतीय नागरिक समेत धेरै बसोबास गर्ने र ओहोरदोहोर गरिरहने भएकाले भारतमा समेत तनाव उत्पन्न भएको छ । हालै क्यानडाबाट फर्किएका एक व्यक्तिमा कोरोना पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको खोप कूटनीतिः यसवर्ष २ अर्ब डोज कोरोना खोप विश्वभर पुर्‍याउने

एजेन्सी।चीनका राष्ट्रपति सी चिनफिङले यो वर्ष विश्वभर २ अर्ब डोज कोराना खोप वितरण गर्ने प्रयास रहने बताएका छन्।यसमा कति बिक्री र कति अनुदान सहयोगमा उपलब्ध गराउने भन्नेबारे भने उनले केही खुलाएका छैनन्। चीनले हालसम्म ७० करोड डोज खोप विभिन्न देशमा पठाइसकेको छ।यसको अलवा चीनले १० करोड अमेरिकी डलरको खोप कोभ्याक्स कार्यक्रममार्फत विभिन्न देशलाई उपलब्ध गराउने घोषणा समेत गरेको छ।

सर्त पूरा गर्दा पनि काेरियाले कामदार लैजान मानेन

काठमाडौ : नेपालीका लागि आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया रोजगारमा अन्योल देखिएको छ। नेपाली श्रमिक लैजान कोरिया सरकारले राखेका सर्त पूरा भइसक्दा पनि उसले श्रमिक लैजान नमानेको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जनाएको छ। काेरियाले कोभिड बिमा, सिधा उडान र होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेको थियो। विश्वभर फैलिएको कोराना भाइरस (कोभिड १९) महामारीका कारण १७ महिनादेखि यो क्षेत्र अन्योलमा छ। कोरियाले नेपाललाई ’एल्लो’ जोनमा राखेको छ। 'ग्रीन&

कोराना हटाेस् भन्दै विशेष पुजा

विश्वभर फैलिएको कोराना भाइरस नलागोस भन्नका लागि जुम्लाको मुगाली बौद्ध मार्गी गुम्बामा विशेष पुजा शुरु भएको छ । अहिले कोराना भाइरसले जनजीवन प्रभावित भइरहेको भन्दै कर्णालीबासीमा कोराना रोग संक्रमण नहोस भन्नका लागि विशेष पुजा शुरु भएको हो । यो पुजा ३ दिन सम्म चल्नेछ ।

सुरक्षाका उपाय सहित आर्यघाटका कर्मचारी काममा

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको छ।

खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फामात्रै अटेरी !

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को प्रभाव विश्व खेलकुद जगतमा धेरै परेको छ

कोरोना भाइरसको उच्च जोखिम काठमाडौंपछि चितवनमा

चितवन । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमणको जोखिम काठमाडौंपछि चितवन भएको चिकित्सकहरुले