काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदले राखेको प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने भएपछि प्रतिपक्षले पुनः संसद घेरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कम्युनिस्ट पार्टी सबै उठेर विरोध जनाइरहेका छन् । उनीहरूले सभामुख डोलप्रसाद अर्याल डिपीलाई प्रधानमन्त्री जसरी भएपनि जवाफ दिन संसद बैठकमा जवाफ दिन आउनुपर्ने माग राखेका छन् […]
Kathmandu. Three commissions were formed to solve the problem of usury. After the commissions submitted their study reports, laws were also enacted. Commissions led by former judges Gauribahadur Karki, Tejbahadur Karki, and Baburam Regmi submitted separate reports.The Act to Amend Some Nepal Laws related to the Civil Code, 2080 was passed by the House of Representatives. After that law was enacted, the police have been able to file cases against those who charge usury. However, victims of usury are still complaining of suffering. Avadhesh Kushwah, Chairman of the Farmers' Workers' Movement against Usury Nepal, claims that arrest warrants are still...
Kathmandu. Rajendra Phuyal, who efficiently handled the responsibility of National Assembly Secretary at a young age, has a long experience in journalism. While reporting on parliament, he even wrote a book titled 'Constituent Assembly: From Election to Dissolution'. Books edited by him, including 'Two Years of National Assembly' and 'Committee System', have been published.Currently, Prime Minister Balen Shah is being sought in the parliament. He is also being criticized for his indecent act of walking out midway while the President was reading the government's policy and program. Similarly, the opposition parties obstructed the parliament over the issue of the Prime...
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नरहेको राष्ट्रिय सभाले बहुमतबाट सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभा नीति तथा कार्यक्रम पारित गरेको हो । राष्ट्रपति रामचन्द्र […]
३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलले अवरोध गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको उपस्थिति माग राखेर सदन अवरोध गरेका हुन् ।
नेपाली कांग्रेसकी सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थिति भाग गरेकी छन् ।
नीति तथा …
३१ वैशाख, काठमाडौं । त्रिवि क्रिकेट मैदानको सम्झौता बिहीबार(आज) सकिँदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले २५ वर्षअघि त्रिभुवन विश्वविद्यालसँग २०८३ वैशाख मसान्तसम्मका लागि गरेको सम्झौता आज सकिन लागेको हो ।
म्याद सकिनै लाग्दासम्म पनि म्याद थप …