खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका ‘मुलतिहुन’ प्रथम

सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा सम्पन्न राष्ट्रव्यापी खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद ‘मुलतिहुन’ प्रथम भएका छन्। सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा आयोजित हास्यव्यंग्य कविता प्रतियोगितामा विजयी मुलतिहुनले ‘जाँडरक्सी महोत्सव’ शीर्षकको कविता...

सम्बन्धित सामग्री

‘जाँड–रक्सी महोत्सव’ कविता प्रथम

हेटौंडामा आयोजित खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद मुलतिहुनको ‘जाँड–रक्सी महोत्सव’ शीर्षक कविता उत्कृष्ट घोषित भएको छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–४ को सहयोगमा भएको उक्त प्रतियोगितामा २४ प्रतियोगीलाई पछि पार्दै डिल्लीप्रसाद प्रथम हुँदै १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

थोरै व्यंग्य र धेरै करुणा पोख्दै छोरी

सिस्नु पानी नेपालले छोरीहरूका पर्व तीजका अवसरमा नेपाली महिलाको गरिमा गायन गर्ने उद्देश्यले छोरी नामक कार्यक्रम सम्पन्न गरेको छ। राष्टझपति विद्यादेवी भण्डारीको समुपस्थितमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका छोरी (महिला) को सहभागिता थियो। थोरै हास्यव्यंग्य र धेरै करुणाका प्रस्तुति रहेको कार्यक्रममा छोरीहरूका सांगीतिक प्रस्तुतिदेखि लिएर कविता र गायन प्रस्तुत गरिएको थियो। […]

कलमकै बेइज्जत होला भन्ने डर भयो

नेपाली हास्यव्यंग्य विधामा चट्याङ मास्टरको आफ्नै स्थान छ । छोटो तर चोटिलो व्यंग्य कविता लेखेर सबैलाई थर्कमान बनाउने चट्याङ मास्टर (कृष्णमुरारी गौतम)का दर्जनौँ पुस्तक प्रकाशित छन् । प्रस्तुत छ, गाईजात्राको सन्दर्भ पारेर गौतमसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश : गाईजात्रा गाईजात्राजस्तो छैन भनिन्छ नि ! तपाईंलाई पनि त्यस्तै लाग्छ...

भैरव अर्याल आफ्‍नो जीवनबारे लेख्‍छन् : मरणासन्‍न अस्वस्थता र घनघोर गरीबी

भैरव अर्याल (१९९३ असोज ५ बिहान—२०३३ असोज १९ राति) नेपाली साहित्यको निबन्ध विधाका चार मूल खाँबामध्ये एक । यो असोज महिना उनको जन्म र निधन महिना । ४० वर्ष मात्र बाँचेर नेपाली साहित्यको हास्यव्यंग्य विधामा सर्वाेच्च नाम बनाएका अर्यालको लेखनमा हास्य रस जति प्रचुर छ, जीवनमा करुण–शोक रस उत्तिकै । निबन्ध र कविता, पत्रकारित…

कलाकार सिम्खडाको कविता संग्रह विमोचित

काठमाडौं । सामाजिक अभियन्ता तथा हास्यव्यंग्य कलाकार श्रीकृष्ण सिम्खडाले कविता सङ्ग्रह प्रकाशित गरेका छन् । ‘श्रीकृष्ण सिम्खडाका कविताहरु’ नामक पुस्तकको बिहिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।कवि एवं पूर्वमन्त्री शंकरप्रसाद कोइराला तथा उनकी आमा धनकुमारी कोइरालाको हातबाट पुस्तकको विमोचन गरिएको हो ।कवि कोइरालाले सिम्खडाको व्यक्तित्वको चर्चा गर्दै भने, 'बहुमुखी प्रतिभाका धनी श्रीकृष्णजीको परिचयमा अब कवि व्यक्तित्वसमेत थपिएको छ, म बधाई दिन्छु, यो क्षेत्रमा स्वागत गर्छु र सफलताको श

चट्याङ मास्टरले ल्याए ‘चट्याङ गीता’

चट्याङ मास्टरको हास्यव्यंग्य कविता संग्रह ‘चट्याङ गीता’को छैटौँ संस्करण सार्वजनिक गरिएको छ । सिस्नुपानी