हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन् । आज (सोमबार) पदभार ग्रहण गर्दै उनले स्वास्थ्य बीमासहितका पाँच वटा निर्णय गरेकी छन् । उनले विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने निर्णय समेत […]