‘हक्की’ भन्दै रेखालाई सँगै चुनाब लडेका सांसद शर्माले दिए बधाई

काठमाडौं । अमेरिकामा ‘बेबी प्लान’को विषयमा नेतृ तथा अभिनेत्री रेखा थापा आफ्नै दलका नेताबाट आलोचित बनिन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रेखाको ‘बेबी प्लान’लाई लिएर कटाक्ष गरे । रेखाले पनि लिङ्देनले आफ्नी छोरीलाई अमेरिका पढाउने र अरुलाई उपदेश दिने भन्दै जवाफ फर्काइन् । एउटै दलका यी दुईबीच भनाभन नै पर्‍यो । आफ्नै दलका नेताबाट आलोचित […]

सम्बन्धित सामग्री

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले स्वागत गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पनन गरेकामा नेपाललाई बधाई दिएका छन् । गुटरेजले निर्वाचनका बाँकी चरण पूरा गर्न सबै दलहरुले निर्वाचन गराएजस्तै व्यवहार प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।