काठमाडौं, १० जेठ । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेन पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । २०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक लि छेनले आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ […]