बागमती प्रदेश बजेट: स्थानीय तहलाई ८ अर्ब ३७ करोड

हेटौंडा । प्रदेशका ११९ स्थानीय तहको लागि बागमती सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ३७ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै स्थानीय तहहरुलाई ८ अर्ब ३७ करोड वित्तीय हस्तान्तरणको प्रस्ताव पेश गरेका […]

सम्बन्धित सामग्री

स्थानीय तहलाई अनुदान निकासा

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा रहेका स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकासा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रा

व्यवसायको प्रकृतिअनुसार मनोरञ्जन कर तिर्न बागमती प्रदेश सरकारको आह्वान

काठमाडौं । बागमती प्रदेश सरकारले स्थानीय तहलाई व्यवसायको प्रकृतिअनुसार मनोरञ्जन कर लिन आग्रह गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता लक्ष्मीकुमार रिमालले व्यवसायीले टिकट वा अन्य माध्यमबाट आम्दानी गरेको भए त्यसको आधारमा मनोरञ्जन कर तिर्नुपर्ने औंल्याएका छन् । गत जेठमा रात्रिकालीन व्यवसायीहरुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा व्यवसायीलाई […]

बागमती प्रदेशले चितवनका तीन स्थानीय तहलाई दूधमा अनुदान नदिने

बागमती प्रदेश सरकारले तीन स्थानीय तहका किसानलाई दूधमा दिँदै आएको अनुदान यस वर्ष नदिने भएको छ । प्रदेशले दोहोरो सुविधा देखिएकाले चितवनका भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाका ७० सहकारीमा...

प्रदेशले अनुदानमा चितवनका तीन स्थानीय तहलाई हटाएपछि किसान आक्रोशित

बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय गरेपछि किसानहरु आन्दोलित भएका छन्। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रममा चितवनको...

बागमती प्रदेश प्रतियोगितामा सहभागी हुन धमाधम खेलाडी छनौट

काभ्रे। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागमती प्रदेश खेलकुद प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न विद्यामा खेलाडीहरु छनौट प्रक्रिया शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिले सार्वजनिक रुपमा आव्हान गरी १३ वटै स्थानीय तहलाई औपचारिक पत्र समेत पठाएको अध्यक्ष मानवीर वाईवाले बताउनु भयो । प्रतियोगितामा सहभागी हुन आईटिएफ तेक्वान्दोका खेलाडीहरु शनिबार छनौट भएका छन् । […]

मकवानपुरका स्थानीय तहलाई सशस्त्रको विपद् व्यवस्थापन तालिम

हेटौडा । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश सरकार तथा जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको संयोजन तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरको सहजीकरणमा स्थानीय तहहरुको लागि ‘विपद् व्यवस्थापन अभिमुखीकरण तालिम’ आइतबार मनहरी गाउँपालिकाको कार्यालय मनहरीमा समुद्घाटन भएको छ । सो तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन […] The post मकवानपुरका स्थानीय तहलाई सशस्त्रको विपद् व्यवस्थापन तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमती सरकारविरुद्ध अख्तियारमा उजुरी

हेटौंडा : बागमती प्रदेश सरकारको टुक्रे योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी परेको छ।स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी परेको हो। फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले बजेट रकमान्तर गर्दै ५ लाखका २ हजार २ सय ९९ सय टुक्रे योजना बागमती प्रदेश सरकारले ल्याएको थियो।संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने

बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग

हेटौंडा । बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग गर्न थालेको छ  । आगामी आर्थिक वर्ष ०७९/८० का लागि समपूरक र विशेष अनुदान कार्यान्वयनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग योजना माग गरेको हो । मन्त्रालयले स्थानीय तहलाई समपूरक अनुदानको हकमा बढीमा पाँचवटा र प्रदेश विशेष अनुदानको […]