स्वास्थ्यचौकी मालिकाबोताको एम्बुलेन्स मर्मत रकमका अभावले वर्ष दिनदेखि थन्किएपछि सेवाग्राही मर्कामा परेका छन् । मध्यपश्चिम यातायातको गाडीले ठक्कर दिँदा विग्रेर एम्बुलेन्स संचालनमा नआएपछि सेवाग्राही मर्कामा परेका हुन् । बिग्रिएको एम्बुलेन्स...पूरा पढ्नुहोस् »