यातायात व्यवसायीको सिन्डिकेटले यात्रु मर्कामा

सिमकोट – दक्षिणी हुम्लाबाट बाजुरा, सुर्खेत, नेपालगञ्ज हुँदै काठमाडौंसम्म जाने यात्रु मर्कामा पर्ने गरेका छन्। बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको यातायात सिन्डिकेटका कारण यात्रु मर्कामा परेका हुन्। चंखेली गाउँपालिका–६ को मेन्छामबाट सुर्खेत पुगेकी बेलसरा बुढाले सरीसल्लाबाट सुर्खेत पुग्न चार दिन लागेको बताइन्। बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको सिन्डिकेटका कारण यात्रामा हैरानी खेप्नुपरेको हो। […]

सम्बन्धित सामग्री

यातायात व्यवसायीको ‘सिन्डिकेट’विरुद्ध टिपरमा यात्रु ओसार्दै चौकुने गाउँपालिका

२१ साउन, सुर्खेत । यातायात व्यवसायीले ज्यादती गरेको भन्दै सुर्खेतको चौकुने गाउँपालिकाले टिपरमा यात्रुु बोक्न थालेको छ । एक महिनादेखि यातायात व्यवसायीले सडकको कारण देखाउँदै पश्चिममा यातायात सेवा ठप्प पारेका छन् । यातायात सञ्चालनका लागि पटक-पटक आग्रह र पहल गर्दा पनि व्यवसायीले यातायात सञ्चालन नगरेपछि गाउँपालिकाले शनिबारदेखि पालिकामा भएका दुईवटा टिपरबाट यात्रु बोक्न थालेको चौकुने […]

यस वर्ष काठमाडौंबाट बढी यात्रु बाहिरिने

दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन्। नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष रामप्रसाद […]

सहमतिपछि सुर्खेतमा बन्द यातायात सुचालु

काठमाडौं । निजी गाडीले यात्रु नबोक्ने सहमती भएपछि सुर्खेतमा बन्द गरिएको सार्वजनिक यातायात सेवा सुचालु भएको छ । बुधबार बिहानैदेखि सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका थिए । जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिक र यातायात व्यवसायीबीच सहमति भएपछि गाडी सञ्चालनमा आएका हुन् । अघोषित रुपमा गरिएको सार्वजनिक यातायात बन्द गरिएपछि यात्रु मर्कामा परेका […]

निजी सवारीले यात्रु बोकेको भन्दै सुर्खेतमा सार्वजनिक यातायात बन्द

यातायात व्यवसायीहरूले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन ।बिहानैदेखि व्यवसायीहरूले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूको भने बिचल्ली भएको छ । मुख्य गरी निजी (रातो नम्बर प्लेट) का सवारीहरूले खुलेआम यात्रुहरू ओसार्ने कार्य गरेकाले व्यवसा

निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा सार्वजनिक यातायात बन्द

काठमाडौँ । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। व्यवसायीले आज अघोषित रूपमा गरेको बन्दले यात्रु मर्कामा परेका छन्। निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध गरेका छन्। सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले रातो प्लेटका […]

सुर्खेतमा सार्वजनिक यातायात सेवा अवरुद्ध

काठमाडौं । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन् । जसका कारण सयौं यात्रुहरु मारमा परेका छन् । पछिल्लो समय सुर्खेतमा निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध स्वरुप आज सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् । […]

दुई महिनापछि गोरखामा चले सार्वजनिक यातायात, तर यात्रु पाउनै मुश्किल

२० असार, गोरखा । दुई महिनापछि जिल्लामा सार्वजनिक यातायात सञ्‍चालनमा आएको छ । सवारी सञ्चालनमा आएपनि यात्रु पाउन भने मुश्किल देखियो । पाँच÷सात जना भन्दा बढी यात्रु नभएको चालकहरु बताउँछन् । पाँच जना यात्रु बोकेर आइतवार बिहान नाम्जुङ्ग बतासेबाट गोरखा सदरमुकाम आएको सवारी चालक सुरेन्द्र श्रेष्ठ बताउछन् । ‘अहिले फर्कन लाग्दै छु, वतासे जाने जम्मा […]

सिट क्षमताभन्दा बढी यात्रु नराख्न यातायात व्यवसायीलाई निर्देशन

सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ।

सिट क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात चलाउन नपाउने

काठमाडौं। सिट क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात चलाउन नपाइने भएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै आज सञ्चारमन्त्री पार्वत गुरुङले भने, “यात्रुले मास्क अनिवार्य लगाउनुपर्छ, बसको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्छ।” सरकारले मास्क नलगाउने यात्रुलाई सवारी साधनमा चढ्न नदिनेलगायतका मापदण्ड जारी गरेको छ।