काठमाडौँः कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका केरमेट गरी आफन्त र नातेदारलाई स्थायी पदपूर्ति गरेको अभियोग लागेका त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा धरौटीमा रिहा भएका छन्। विशेष अदालतले शर्मालाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। बुधबार नै इजलासमा उपस्थित भएका शर्मा धरौटी बुझाएर रिहा भएका