काठमाडौँ, असोज ८ । त्रिभुवन विश्वविद्यालय पदाधिकारी नियुक्तिमा दलगत भागबन्डा रोक्न त्रिवि इतिहासमै पहिलोपटक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयको सहकुलपति देवेन्द्र पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिको बैठक बसी कार्यविधि बनाएर त्रिविको ६३ वर्षको इतिहासमा पहिलोपटक सेवा आयोगको अध्यक्षका लागि खुला आवेदन माग […]