काठमाडौँ – नेपाल वायुसेवा निगमसँग थाई एयरवेजले ग्राउण्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ। निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो। नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एयरवेजले ८० थान ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरुसमेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ। सामग्रीहरु नेपाल वायुसेवा निगमको स्वामित्वमा रहने गरी निगमका […]