हाम्रो तथ्यांकले गरिबी घटेको देखाए पनि नेपाली समाजमा अझै गरिबी र अभावसँग लडिरहेका, जीवनका लागि संघर्ष गरिरहेका, रोग र भोकसँग लडिरहेका, निन्याउरो अनुहार लिएर आयआर्जनको अवसर खोजिरहेका मान्छेको भिड देखिन्छ।
ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२० विश्वकपका खेलस्थल परिवर्तनको प्रस्ताव अस्वीकार गरेको छ। परिषद्ले विश्वकपको तय भइसकेको तालिकामा कुनै पनि परिवर्तन नहुने स्पष्ट पारेको छ। यो जानकारी समाचार संस्था एसियन न्युज इन्टरनेशनलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत परिषद्को उद्धृत गर्दै जनाएको हो। एसियन न्युज इन्टरनेशनलका अनुसार अन्तर्राष्ट्रिय सुरक्षा विज्ञको मूल्यांकनपछि भारतमा बंगलादेशी […]
सिरहा। सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला सम्मिलित संयुक्त इजलासले नगप्रमुख साहलाई दोषी ठहर गरेको हो। अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु एक लाख जरिवाना तथा सोही दफाको उपदफा (ख) बमोजिम […]