नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वका गठन भएको ‘युथ फोर्स’ र ‘साइबर सेनालाई’ पार्टीको विधानले नचिन्ने भन्दै एमालेभित्रैबाट विरोध सुरु भएको छ । के–कस्ता जनवर्गीय सङ्गठन र भ्रातृसंस्था बनाउने भन्ने निर्णय कुनै व्यक्तिको लहडमा नभएर पार्टीको विधानअनुसार हुनुपर्ने भन्दै एमालेभित्रैबाट युथ फोर्स र साइबर सेनाको विरोध भएको हो । एमाले नेताले बनाएका युथ फोर्स, अखिल फोर्स र आइटी आर्मी जस्ता मोर्चाहरूबारे रातोपाटीमा प्रकाशित समाचार पढेपछि नेकपा एमालेका एक नेताले भने, &l
काठमाडौँ । नेकपा एमालेले महिला युथ फोर्स गठन गर्ने भएको छ । सरकारबाट बाहिरिनेवित्तिकै युथ फोर्स ब्युँताएको एमालेले बृहत् युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको हो ।
काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन्।शनिबार राजधानीमा आयोजित युथ फोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाेखरेलले युथ फोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताएका छन्।परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगार अभियान चलाउने काम गर्नुपर्छ’ पोखरेलले निर्देशन दिए,‘भ्रष्टाचार विरुद्ध पनि अभियान चलाउनुहोस्।
नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले धमाधम बनाइरहेका युथफोर्स र अखिलका बाहुबली संगठनहरू खारेज गर्न माग गरेका छन् ।
गौरवशाली इतिहास भएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य नरहेको भट्टराईले बताए ।
‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने, हजारौं युवाहरूलाई राजनीतिक/वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्ववियू र ...
काठमाडौं स् एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा ग¥यो। सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो। क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि युथ फोर्सले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बाल्कोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित स्कर्टिङ ग¥यो। त्यसको नेतृत्व युथ फोर्सका पूर्वकमान्डर महेश बस्नेतले गरेका थिए। पार्
RajdhaniDaily.com | काठमाडाैं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा - युथफाेर्स
नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले युथ फोर्स किसानको घरको सिरानीमुनी राखिएको खुकुरी जस्तै भएको बताएका छन् । मंगलबार काठमाडौंमा बसेको युवा संघको बैठकले खारेज गरिएको...
२९ असार, काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए । […]