जनताले राम्रो नठान्ने काम नगर्न युथफोर्सलाई महासचिव पोखरेलको निर्देशन

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन्।शनिबार राजधानीमा आयोजित युथ फोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाेखरेलले युथ फोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताएका छन्।परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगार अभियान चलाउने काम गर्नुपर्छ’ पोखरेलले निर्देशन दिए,‘भ्रष्टाचार विरुद्ध पनि अभियान चलाउनुहोस्।

सम्बन्धित सामग्री

बदनामी हुने र विवादमा पर्ने कुनै काम नगर्न मन्त्रीहरूलाई माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम...

बदनामी हुने र विवादमा आउने काम नगर्न नवनियुक्त मन्त्रीलाई माधव नेपालको निर्देशन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् । […]