ट्रायथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्रायथलनमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १/१ वटा स्वर्ण जितेका छन् । आज बुधवार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्रायथलनमा पुरुषतर्फ आर्मीका वसन्त थारु र महिलातर्फ एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जिते ।  पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमी दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन् । महिलातर्फ निर्धारित दुरी १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी गुरुङले स्वर्ण पदक जि...

सम्बन्धित सामग्री

पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफले स्वर्ण पदक जितेको छ ।  पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेकाे हाे । एपीएफले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ काे सेटमा हराएकाे हाे । आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई हराएकाे थियो भने एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । ...

पुरुष भलिबलमा आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा एपीएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार विभागीय टिमबीच भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएर एपीएफले स्वर्ण जितेको हो । तीनै सेटमा कडा प्रतिस्पर्धा भए पनि आर्मीले एक सेट पनि जित्न सकेन । एपीएफले २५-२१, २७-२५ र २६-२४ ले […]

एथ्लेटिक्समा १९ स्वर्ण सहित आर्मी च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी एथ्लेटिक्सको अन्तिम दिन ७ स्वर्ण पदकको छिनोफानो भएसँगै एथ्लेटिक्सका इभेन्ट सकिएका छन्।प्रतियोगिताको सर्वाधिक स्वर्ण भएको इभेन्टका रूपमा रहेको एथ्लेटिक्समा १९ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा रहँदा एपीएफ १० स्वर्णसहित दोस्रो बन्दा  नेपाल पुलिस, लुम्बिनी र बागमतीले समान २-२ स्वर्ण हात पारे।एथ्लेटिक्समा जारी संस्करणमा ९ राष्ट्रिय कीर्तिमान कायम भए। जसमा पुरुष १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीप

पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्लीलाई स्वर्ण

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ट्रिपल जम्पमा त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालमा बिहीबार बिहान १३.९५ मिटर जम्प गर्दै उनले स्वर्ण जितेका हुन् । नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत जितेका छन् । यस्तै बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर […]

आर्मी र एपिएफलाई रिलेमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको १ सय मिटर रिलेको महिलामा त्रिभुवन आर्मी क्लब र पुरुष तर्फ एपिएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको प्रतिस्पर्धा आर्मीको टोलीले ४९.६० सेकेन्डमा रिले पूरा गर्दै स्वर्ण जितेको थियो । आर्मीको टोलीमा रमिता गुरुङ , सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा रहेका छन् […]

आर्मी र एपिएफलाई रिलेमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको १ सय मिटर रिलेको महिलामा त्रिभुवन आर्मी क्लब र पुरुष तर्फ एपिएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको प्रतिस्पर्धा आर्मीको टोलीले ४९.६० सेकेन्डमा रिले पूरा गर्दै स्वर्ण जितेको थियो । आर्मीको टोलीमा रमिता गुरुङ , सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा रहेका छन् […]

पुरुष चार सय मिटर हर्डल्समा रामप्रसादलाई स्वर्ण

त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा स्वर्ण पदक जितेका छन् ।

भारतीय सेनामा कार्यरत अनिशले जिते पुरुष म्याराथनमा स्वर्ण

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन् । पर्वतका ३२ वर्षिय अनिशले राष्ट्रिय खेलकुदमा म्याराथनमा पहिलो पटक स्वर्ण जितेका हुन् । नेपाल आर्मी क्लबका कृष्ण बस्नेतले रजत र एपीएफका सन्तोषविक्रम विष्टले कांस्य जिते । आफ्नै घरेलु मैदानमा स्वर्ण जित्दा खुशी लागेको अनिशले बताए […]

आईटीएफमा आर्मी र बागमतीलाई स्वर्ण

३० असोज, बाग्लुङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटीएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् । पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले […]

पुरुष १५ सय मिटरमा मुकेशलाई स्वर्ण

पाेखरा- त्रिभुवन आर्मी क्लबका मुकेश पालले पुरुष १५ सय मिटरमा स्वर्ण जितेका छन्। पोखरा रंगशालाको एथलेटिक्स ट्र्याकमा शनिबार भएको फाइनलमा मुकेशले सशस्त्र प्रहरी बलको क्लब एपिएफका अजित यादवलाई पछि पार्दै स्वर्ण हात पारेका हुन्। पुलिसको एनपिसीका नागेश्वर अहिर तेस्राे बने। मुकेशले ३ मिनेट ५२. २१ सेकेन्डको समय निकाल्दै दौड पूरा गरेका थिए। दोस्रो बनेका अजितले […]