पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्लीलाई स्वर्ण

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ट्रिपल जम्पमा त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालमा बिहीबार बिहान १३.९५ मिटर जम्प गर्दै उनले स्वर्ण जितेका हुन् । नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत जितेका छन् । यस्तै बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर […]

सम्बन्धित सामग्री

आर्मीका डिल्ली खत्रीले जिते पुरुष ट्रिपल जम्पमा स्वर्ण

काठमाडौं :  नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ट्रिपल जम्पतर्फ स्वर्ण पदक त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले  जितेका छन्। बिहीबार बिहान पोखरा रंगशालामा १३  दशमलव ९५ मिटर जम्प गर्दै विभागीय टोलीलाई स्वर्ण दिलाए।नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३ दमलव ५५ मिटर जम्प गरेर रजत तथा बागमतीका सुदीप महतोले १३ दशमलव ४४ मिटर जम्प गर्दै कास्य जिते।महिला ट्रिपल जम्पमा एपीएफकी शीला चौधरीले स्वर्ण पदक जितेकी छन्।

टोकियो ओलम्पिकको १३औं दिन के के भयो

एजेन्सी, २१ साउन । टोकियो ओलम्पिकको १३औं दिन २७ स्वर्णको छिनोफानो भएको छ । आज अमेरिकाले सबैभन्दा बढी स्वर्ण थपेको छ । चीनले पनि स्वर्ण थपेको छ । पुरुष ट्रिपल जम्पमा पोर्चुगलका पिकार्डो पेड्रोले स्वर्ण जिते । चीनका झु यामिङले रजत जिते । पुरुष सटफुटमा अमेरिकाले स्वर्ण र रजत दुवै जित्यो । पुरुष ११० मिटर […]