पुरुष १५ सय मिटरमा मुकेशलाई स्वर्ण

पाेखरा- त्रिभुवन आर्मी क्लबका मुकेश पालले पुरुष १५ सय मिटरमा स्वर्ण जितेका छन्। पोखरा रंगशालाको एथलेटिक्स ट्र्याकमा शनिबार भएको फाइनलमा मुकेशले सशस्त्र प्रहरी बलको क्लब एपिएफका अजित यादवलाई पछि पार्दै स्वर्ण हात पारेका हुन्। पुलिसको एनपिसीका नागेश्वर अहिर तेस्राे बने। मुकेशले ३ मिनेट ५२. २१ सेकेन्डको समय निकाल्दै दौड पूरा गरेका थिए। दोस्रो बनेका अजितले […]

सम्बन्धित सामग्री

आर्मीका मुकेशलाई १५ सय मिटर दौडमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका मुकेश पालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष १५ सय मिटर दौडमा स्वर्ण जितेका छन् । मुकेशले एपिएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । अन्तिम ल्यावसम्म दोस्रोमा रहेका मुकेशले सुरुवातमा नागेश्वरसँग पछि र त्यसपछि अजितसँग पछि परेपनि आफ्नो गति बढाउँदै स्वर्ण जित्न सफल भए । […]

टोकियो ओलम्पिकः नर्वेका इन्जेब्रिग्सेनले जिते १५ सय मिटर दौडमा स्वर्ण

एजेन्सी। नर्वेका ज्याकोब इन्जेब्रिग्सेनले एथलेटिक्स पुरुष १५ मिटर दौडमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। इन्जेब्रिग्सेनले वर्ल्ड च्याम्पियन टिमोथी चेरियोटलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्। इन्जेब्रिग्सेनले ३ मिनेट २८.३२ सेकेन्ड र ३ मिनेट २९.०१ सेकेन्डमा दुरी पार गरेका थिए। कास्य पदक जित्ने बेलायतका जोश केरले ३ मिनेट २९.०५ सेकेन्डमा दुरी पार गरे।

टोकियो ओलम्पिकः अमेरिकाका रोबर्टले जिते दोस्रो स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी फिन्क रोबर्टले पौडीको पुरुष १५ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी १४ मिनेट ३९.६५ सेकेण्डमा पार गरे। युक्रेनका मिखाइलो रोमानचुकले १४ मिनेट ४०.६६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जिते। जर्मनीका फ्लोरिन वेलब्रोकले १४ मिनेट ४०.९१ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते। अमेरिकाका रोबर्टले ८०० मिटर फ्रिस्टाइलमा पनि स्वर्णपदक जितेका थिए।