बाँकेमा राप्रपाका महामन्त्री धवलशम्शेर विजयी

बाँके, मंसिर ७ । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा […]

सम्बन्धित सामग्री

सिटाैलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ मा राप्रपाका लिङ्देन विजयी

झापा । झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएकाे छ । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णा प्रसाद सिटाैलालाई पराजित गर्दै लिङ्देन विजयी हुनु भएकाे हाे ।लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै सिटाैलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गर्नु भएकाे छ […]

डिना र कमल थापालाई हराउँदै मकवानपुर १ मा राप्रपाका दीपक सिंह विजयी

मकवानपुर –  मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह विजयी हुनुभएको छ । सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गर्नुभयो ।  यस्तै, सूर्य चिन्ह लिएर उठ्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ स...

लोकप्रिय मतका साथ तेस्रो प्रयासमा विश्वप्रकाश विजयी

नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्मा भारी मतान्तरका झापा – १ बाट निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले एमाले–राप्रपाका साझा उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् ।शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । एमालेको प्रभाव क्षेत्र मानिने झापा – १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रव

बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी

नेपालगञ्ज । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन् । नेपाली कांग्रेसका […] The post बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी

बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी हुनुभएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरे ।

बाँके–२ मा राप्रपाका महामन्त्री डा.धवलशम्शेर राणा विजयी

बाँके – बाँके २ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ । एमाले–राप्रपा गठबन्धनबाट विजयी हुनुभएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उहाँका निकटतम्  प्रतिस्पर्धी  मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गर्नुभएको छ । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो हुनुभएको छ । त्यस्तै बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी हुनुभएको छ । जनत...

बाँके १ बाट राप्रपाका धवलशमशेर विजयी

नेपालगन्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके १ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् । नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् । गठबन्धनतर्फबाट उम्मेदवार […]

कमल थापालाई भेटेर यसरी भक्कानिए राजेन्द्र लिङ्देन

झापा । झापा क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एक मात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष...

मञ्चमै किन भक्कानिए महामन्त्री लिङ्देन ? - Naya Patrika

दुई सय ७५ जनाको प्रतिनिधिसभाका लागि राप्रपाले मुलुकभरबाट एक सिट मात्र जित्यो । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट विजयी हुँदै राप्रपाको इज्जत जोगाए । लिङ्देनले कांग्रेसका प्रभावशाली...पूरा पढ्नुहोस् »

कृष्ण सिटौलालाई १३ हजार मतान्तरले हराउँदै लिङ्देन विजयी

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । १३ हजार मतान्तरले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् ।