‘दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड ’को टप फाइव सार्वजनिक

दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८ का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप आयोजक रहेको अवार्ड ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना भएको हो ।पुस २७ गते होटल एभरेष्टमा एक विशेष भव्य समारोहबीच आयोजना हुने अवार्डमा उत्कृष्ट पाँचमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने संयोजक गीता अधिकारीले बताइन् । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीतलाई समावेश गरिएको छ । हिमालयन

सम्बन्धित सामग्री

गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मान : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र -

हिमालयन अवार्ड सम्पन्न

विमेन्स एरा एन्ड मिडिया ग्रुप प्रालि. नेपालको आयोजनामा शनिबार राजधानीमा तेस्रो हिमालय अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न भएको छ। कार्यक्रममा गायिका तथा संकलक चन्द्रकला शाहलाई नगदसहित दीर्घ साधना सम्मान अर्पण गरिएको थियो। रंग पत्रकारिता सम्मानबाट हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुइँटेल, सूर्य चन्द, सुमन सापकोटा, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई सम्मान गरिएको कार्यक्रममा हिमालयन सामाजिक […]

हिमालयन अन्तर्राष्ट्रिय अवार्डबाट ७ सञ्चारकर्मी सम्मानित

काठमाडौं । तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड- २०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप नेपालले तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड- २०७९ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारकर्मीहरु सुमन सापकोटा, हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई ‘गीत/संगीत कला पत्रकारिता सम्मान […]

रेस्लर जुरेलीलाई महिला अभिनेत्री अवार्ड

काठमाडौं । काठमाडौंमा शनिबार सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार (रेलको बाटो २)’ गीतबाट ‘महिला अभिनेत्री’ अवार्ड जितेकी छन् । उनलाई नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले अवार्ड प्रदान गरेकी हुन् । अस्मिता गायिका र रेस्लर पनि हुन् । सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको […]

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड आयोजना हुने

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ती जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ । आगामी माघको दोस्रो साता एक विशेष भव्य समारोहबीच काठमाडौंमै आयोजना राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको हुने अवार्डका लागि यहि मंसिर १

रेडियोकर्मी कुँवरले प्राप्त गरे अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं। रेडियोकर्मी चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्। लामो समयदेखि डोटीमा रेडियो क्षेत्रमा कार्यरत पत्रकार कुँवरले अवार्ड प्राप्त गरेका हुन्। वुमेन्स एरा एण्ड मिडियो ग्रुप नेपालले काठमाडौंमा आयोजना गरेको हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा पत्रकार चक्र कुँवरले कुसल रेडियो कार्यक्रम प्रस्तोताको अवार्ड हात पारेको आयोजक संस्थाका कोर्डनेटर गिता अधिकारीले जानकारि दिइन्।

हिमालयन अन्तर्राष्ट्रिय अवार्डबाट सात जना सञ्चारकर्मी सम्मानित

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन्। विमेन्स एरा मिडिया ग्रुप नेपालले तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०७९ कार्यक्रममा सञ्चारकर्मीलाई सम्मान गरिएको हो।