नवजीवन स्कुलले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

नवजीवन स्कुलले ब्रिटिस काउन्सिलबाट प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड’ जितेको छ ।  अन्तर्राष्ट्रिय स्तरका शैक्षिक परियोजना कार्य र सिकाई विधि अनुसरण गरी ब्रिटिस काउन्सिलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो विश्व प्रख्यात शैक्षिक कार्यक्रम विद्यालयले सन् २०२१ – २०२४ को लागि आफ्नो सहभागिता सुनिश्चित गर्दै अवार्डका लागि  दावेदारी गरेको थियो ।काठमाडौं उत्तरी भेग गोंगबुमा सञ्चालित विद्यालयले विगत ४१ वर्षदेखि निरन्तर विद्यार्थीको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँदै दे

सम्बन्धित सामग्री

सुदूरपश्चिम स्पोर्टस अवार्ड : नवजीवन को-अपरेटिभ्सको साथ

‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा नवजीवन सहप्रायोजकको रूपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।अघिल्लो संस्करणमा पनि साथ दिएको को–अपरेटिभ्सका अध्यक्ष बलमे आगामी दिनमा पनि खेलाडीहरूको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरिका उत्कृष्ट

एथलेटिक्सका गोपीचन्द्र पार्की र पौडीकी गौरिका सिंह दोस्रो संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा शुक्रबार पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय

धनगढी : दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पूरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान…