काठमाडौं । दस खेलाडीमा सीमित बनेको बंगलादेशले आज साफ च्याम्पियनसिपमा भारतलाई १–१ को बराबरी रोकेको छ ।
बराबरीसँग चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । भारतको यो पहिलो खेल हो । एक अंक जोडेको भारत तेस्रो स्थानमा छ । तीन अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । नेपालले आज श्रीलंकाविरुद्ध खेल्दैछ...