१० खेलाडीमा सीमित बंगलादेशले भारतलाई बराबरीमा रोक्यो
साफ च्याम्पियनसिपमा १० खेलाडीमा सीमित बंगलादेशले भारतलाई बराबरीमा रोकेको छ। सोमबार भएको खेलमा बंगलादेशले सात पटकको च्याम्पियन भारतलाई १-१ गोलको बराबरीमा रोकेको हो।
श्रीलंकाले साफ च्याम्पियनसिप २०२१ मा खराब लयबाट गुज्रिरहेको भारतलाई बिहीबार गोलरहित बराबरीमा रोकेको छ । नेसनल स्टेडियममा भएको खेल पूर्णत: भारतको नियन्त्रणमा रहे पनि गोल गर्न सकेन । यो नतिजापछि श्रीलंका भने तीन खेलबाट एकै अंकमा सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंका आफ्नो सुरुआती दुई खेलमा बंगलादेश र नेपालसँग पराजित भएको थियो ।

काठमाडौं । दस खेलाडीमा सीमित बनेको बंगलादेशले आज साफ च्याम्पियनसिपमा भारतलाई १–१ को बराबरी रोकेको छ ।
बराबरीसँग चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । भारतको यो पहिलो खेल हो । एक अंक जोडेको भारत तेस्रो स्थानमा छ । तीन अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । नेपालले आज श्रीलंकाविरुद्ध खेल्दैछ...
काठमाडौं- मालदिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा भारत बराबरीमा रोकिएको छ। सोमबार साँझ भएको खेलमा भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो। ५४ मिनेटपछि १० खेलाडीमा सीमित भएको बंगलादेशले अन्तिम समयमा बराबरी गोल फर्काएको थियो। ८४ औँ मिनेटमा यासिन आराफातले गोल फर्काएका थिए। त्यसअघि २६ औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलमा भारतले अग्रता […]