काठमाडौं : नेपाल क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमनसँग हिजोको पराजयको कारण आफ्नो टिमले ठूलो योगफल बनाउन नसक्नु भएको प्रतिक्रिया दिएका छन्।
क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिका बिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ओमनलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा…