२७ फागुन, काठमाडौं । काठमाडौंको फोहोर विसर्जनस्थल नुवाकोटको बन्चरेडाँडाका स्थानीयको समस्या समाधान गर्न सरकारले स्पेसल टास्क फोर्स गठन गर्ने भएको छ । स्थानीयका समस्या समाधान गर्ने गरी द्रुत गतिमा काम गर्नका लागि उक्त फोर्स गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । टास्क फोर्समा स्थानीय जनता समेत सम्मिलित हुनेछन् । ‘जनताका […]