पदाधिकारी चयन गर्न प्रचण्ड परामर्शमा, को बन्ला महासचिव ?

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय समिति बैठकअघि पार्टीका केन्द्रीय पदाधिकारी र अन्य कमिटीमा सहमति जुटाउन नेताहरूसँग परामर्श गर्ने भएका छन् । त्यसका लागि प्रचण्डले मुख्य गरी अर्का नेता नारायणकाजी श्रेष्ठसँगको छलफललाई प्राथमिकतामा राखेका छन् । त्यो बाहेक अन्य केन्द्रीय सदस्य र सहयोद्धाहरूसँग राय सुझाव लिइरहेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । उनले सहमतिबाटै पदाधिकारी चयन गर्ने तयारीमा अध्यक्ष प्रचण्ड

सम्बन्धित सामग्री

वाईसीएलमा ६१ पदाधिकारी, महासचिव बने गणेश शाही

५ भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलको महासचिवमा गणेश शाही चयन भएका छन् । काठमाडौंमा सोमबार भएको भेलाले सुवोध शेर्पाइलीको नेतृत्वमा ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । ६१ जना पदाधिकारी चयन भएका छन् । संयोजक सुमन देवकोटाले उम्मेर हदका कारण वाईसीएलबाट विदा लिनुपर्ने भेला गरिएको थियो, जसमा सहसंयोजक सुवोध शेर्पाइलीलाई अध्यक्ष […]

पार्टी महासचिव तोक्ने तयारीमा प्रचण्ड, हरिबोल कि देव गुरुङ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको महासचिव तोक्ने तयारी गरेका छन्। महाधिवेशनको सात महिनापछि माओवादीले पदाधिकारी चयन गर्न लागेको हो। बुधवार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले बिहीवार बिहान ८ बजे नै पदाधिकारीको टुंगो लाग्ने बताएका थिए। 'केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु, पोलिटब्युरोमा…

महाधिवेशन भएको ९ महिनापछि प्रेस सेन्टरमा जिम्मेवारी बाँडफाँड

काठमाडाैं : महाधिवेशन भएको ९ महिनापछि प्रेस सेन्टर नेपालले पदाधिकारी चयन गरेकाे छ।नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको हिजो र आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले ६१ जनाको जम्बो पदाधिकारी चयन गरेको हो। वरिष्ठ उपाध्यक्ष १ र उपाध्यक्ष १९, महासचिव १,  उपमहासचिव १०, सचिव २७, कोषाध्यक्ष १ र सह कोषाध्यक्ष १ गरी ६१ जनाको पदाधिकारी चयन गरिएकाे छ।वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सह कोषाध्यक्षमा बुद्ध लोप्चन चयन

माओवादीले चुनावपछि मात्र पदाधिकारी चयन गर्ने

काठमाडौँ- राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक आज बसेको हो । माओवादीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन । महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने स्रोतले बतायो । अहिले माओवादी केन्द्रमा प्रचण्ड एकल अध्यक्ष छन्। अरू सबै केन्द्रीय सदस्य मात्रै हुन्। महाधिवेशन सकिएको भोलिपल्ट पुस […]

मा‌ओवादी महासचिव: को बन्ला प्रचण्डको ‘पेनकिलर’

काठमाडौँ–  नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सम्पन्न भए पनि पदाधिकारी चयन बाँकी नै छ । जुन माओवादीभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘उत्तारधिकार’का रुपमा महासचिव पदमा को आउँछ भन्ने चासोले पनि महाधिवेशनप्रतिको आशा र सम्भावना फेरिएको छैन । झण्डै दशकसम्म पदाधिकारीविहीन अध्यक्ष रहेर माओवादी केन्द्र हाँकिरहेका प्रचण्डलाई […]

माओवादीको पदाधिकारी चयन पेचिलो बन्दै

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको छैन । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको हो । पदाधिकारीमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव रहेको छ । अध्यक्षको प्रत्यासी कोही पनि नहुँदा महाधिवेशनको पहिलो केन्द्र्रीय कमिटीको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्वाचित भइसकेका छन् । तर पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरह...

अनेरास्ववियुमा नयाँ पदाधिकारी चयन

न्युज अफ नेपाल, काठमाडौं । आगामी चैत २२ देखि २४ सम्म २३ औं महाधिवेशन गर्नेगरी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व पुनर्गठन भएको छ । शनिबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष सुनिता बराल, वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालसहित ३२ सदस्यीय पदाधिकारी चयन गरेको छ । नयाँ कार्यसमितिमा अब १० जना उपाध्यक्ष, ५ उपमहासचिव […]

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको नयाँ पदाधिकारी चयन

२५ पुस, काठमाडौं । ट्रान्सरेन्सी इन्टरनेसनल (टीआई) नेपालले आफ्नो नयाँ पदाधिकारी चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ, महासचिवमा मुकुन्दबहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई चयन गरेको हो । यस्तै, महासचिव प्रधानलाई प्रवक्ता र कार्यसमिति सदस्य कृष्ण ज्ञवालीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले जानकारी […]