अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन्। अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन्।

सम्बन्धित सामग्री

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंसिर ७ गतेदेखि) आफ्नो कार्यालय परिसर (काठमाडौं प्लाजा)मा सर्वसाधरणका लागि निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भएको छ । महानगरले आजदेखि साँझ साढे ५ देखि ११ बजेसम्म (साढे ५ घण्टा) सर्वसाधरणलाई सवारी पार्किङ निःशुल्क उपलब्ध गराउने भएको हो । महानगरका प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार काठमाडौं प्लाजामा दुई पाङ्ग्रे र […]

धरहराको भूमिगत पार्किङले सवारी चालकलाई राहत

काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिने भन्दै पुरानो बसपार्कस्थित काठमाडौं टावर र धरहराको भूमिगत पार्किङ निःशुल्क उपलब्ध गराएको छ ।

आजदेखि धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क

काठमाडौं - काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखि निःशुल्क पार्किङ दिने भएको छ ।  काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो ।  महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका ...

निर्माणाधीन धरहराको अन्डरग्राउन्ड पार्किङ खुला, शुल्क तिर्न नपर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले दशैं, तिहार लगायतका ठूला चाडपर्वलाई लक्षित गरेर धरहराको अन्डरग्राउन्ड (भूमिगत) पार्किङ खुला गरेको छ । महानगरपालिकाले स्थानीय संकटा क्लब तथा अन्य क्लबहरूको व्यवस्थापनमा अस्थायीरूपमा धरहराको बेसमेन्टमा रहेको पार्किङ खुला गराएको हो । अस्थायीरूपमा चाडपर्वको लागि ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किङ खुला गराइएको हो । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको बेसमेन्ट वा अन्डरग्राउन्डमा तीन तला पार्किङका लागि बनाइएको छ । हालको अवस्थामा चार सय ओटा गाडी र ७ सय ओटा मोटरसाइकल यहाँ अट्ने अनुमान छ । दशैंको समयमा सुन्धारा, भोटेबहाल, न्युरोड, असन लगायतका क्षेत्रमा किनमेलमा जानेहरूले पार्किङको समस्या भएको गुनासो गरेपछि महानगरले गत आइतवारबाट धरहराको भूमिगत पार्किङ निःशुल्क रूपमा खुला गरेको हो । अहिलेलाई अस्थायीरूपमा पार्किङ खुलाएको र निर्माण सम्पन्न भएपछि थप निर्णय हुने महानगरपालिकाले जनाएको छ । तस्वीर: सुनिल शर्मा/आर्थिक अभियान

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। कोशी प्रदेशका किसानले चार महिनादेखि दुधको २२ करोड रुपैयाँ रकम पाएका छैनन्। अर्थमन्त्री प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागि हुन मोरक्को प्रस्थान गरेका छन्। ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि गल्छी–मैलुङ सडक खण्ड निर्माणको काम अझै सकिएको छैन। सुन्धारास्थित धरहराको भूमिगत पार्किङ निःशुल्क रुपमा प्रयोग गर्न पाइने भएको छ।

चितवनका अस्पतालहरूमा पार्किङ शुल्क हट्यो

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, कलेज अफ मेडिकल साइन्सेसलगायतका साना अस्पतालहरूले पार्किङ निःशुल्क गरेका छन्।

सेवाग्राहीकाे आलोचनापछि ललितपुर महानगरमा पार्किङ निःशूल्क

काठमाडौं । काठमाडौंमा अवैध पार्किङ हटाउने क्रम तीब्र चलिरहदा ललितपुर महानगरपालिकाले भने आफ्नै हाता अगाडिको पार्किङ निःशुल्क गरेको छ । महानगरको १७ औं कार्यपालिका बैठकले सडक किनाराको पार्किङकाे लिदै आएकाे शुल्क हटाउने निर्णय गरेको हो । पार्किङ निःशुल्क अभियान महानगरभित्र निरन्तर चलाइनुका साथै अवैध संरचना भत्काउने र बेसमेन्ट पार्किङ खाली गराउने कामलाई तीब्रता दिइने महानगरले […]

विद्युतीय सबारीलाई काठमाडौंमा निःशुल्क पार्किङ सुविधा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा विद्युतीय सबारी साधनलाई पार्किङ निःशुल्क हुने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा - विद्युतीय सबारी