सेवाग्राहीकाे आलोचनापछि ललितपुर महानगरमा पार्किङ निःशूल्क

काठमाडौं । काठमाडौंमा अवैध पार्किङ हटाउने क्रम तीब्र चलिरहदा ललितपुर महानगरपालिकाले भने आफ्नै हाता अगाडिको पार्किङ निःशुल्क गरेको छ । महानगरको १७ औं कार्यपालिका बैठकले सडक किनाराको पार्किङकाे लिदै आएकाे शुल्क हटाउने निर्णय गरेको हो । पार्किङ निःशुल्क अभियान महानगरभित्र निरन्तर चलाइनुका साथै अवैध संरचना भत्काउने र बेसमेन्ट पार्किङ खाली गराउने कामलाई तीब्रता दिइने महानगरले […]

सम्बन्धित सामग्री

ललितपुर महानगरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती गरिने

'नगरवासीको सेवामा एक कदम अगाडि'काे नारासहित ललितपुर महानगरपालिकाले दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ। आज एक कार्यक्रमका बीच महानगरका मेयर चिरिबाबु महर्जनले गस्तीका लगि तयार विद्युतीय सवारीहरूको उद्घाटन गरेका छन् । प्रमुख महर्जनले महानगरमा शान्ति सुव्यवस्था कायम गर्न नियमित गस्ती प्रभावकारी हुने विश्वास व्यक्त गरे । गस्तीले गाडी प्रवेश गर्न नसक्ने स्थानमा पनि तत्काल पुगेर सहयोग तथा उद्वार गर्ने, पार्किङ रेखदेख र व्यवस्थित गर्ने, नगर सरसफाइमा सहयोग गर्ने, स