एजेन्ट जेल चलान, कर्मचारी निलम्वित

किर्ते प्रज्ञापनपत्र बनाई अवैध ढंगले गाडी पास गराएको अभियोगमा भैरहवा भन्सार कार्यालयले भन्सार एजेन्ट  जगत दाहाललाई जेल चलान गरेको छ। भन्सार ऐनको दफा ५७ को उपदफा १ अर्न्तगत चोरी पैठारी गर्ने प्रयत्न गरेको अभियोगमा १ वर्ष कैद र बिगो अनुसारको जरिवाना दाबी सहित जेल पठाइएको भन्सार कार्यालयका प्रवक्ता गोपाल भट्टराईले बताए।

सम्बन्धित सामग्री

अमेरिकी–रूसी पत्रकार कुर्माशेभाको हिरासत म्याद थप

काठमाडाैं ।  रूसी अदालतले ‘झूटो जानकारी’ फैलाएको आरोपमा पक्राउ परेका अमेरिकी–रूसी पत्रकार अल्सु कुर्मशेभाको परीक्षणपूर्वको हिरासतमा जुन ५ सम्मको लागि म्याद थप गरेको छ । आरोप प्रमाणित भएमा कुर्मशेभाले कम्तीमा १५ वर्षको जेल सजाय हुनसक्छ । संयुक्त राज्य अमेरिकाद्वारा अनुदान प्राप्त रेडियो फ्री यूरोपररेडियो लिबर्टी (आरएफईरआरएल) का पत्रकार कुर्मशेभालाई गत वर्ष ‘विदेशी एजेन्ट’ को रूपमा […]

अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार हस्त गौतम जेल चलान

अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका ५२ वर्षीय हस्त गौतम जेल चलान भएका छन् । विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गर्ने कार्यमा संग्लन गौतमविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । गौतमसहित गिरोहका सदस्य […]

अष्ट्रेलियामा नक्कली अध्यागमन एजेन्ट प्रकाउ, साढे ६ वर्षको जेल सजाय

अध्ययन र कानुनी मान्यता बिनै अध्यागमन एजेन्ट हुँ भनि ‘झुठो’ प्रचार गर्दै लाखौँ डलर ठगेको आरोपमा दोषी ठहर गर्दै अस्ट्रेलियाको पर्थमा एक ३८ वर्षीय महिला पक्राउ परेकी छन्।