काठमाडाैं । रूसी अदालतले ‘झूटो जानकारी’ फैलाएको आरोपमा पक्राउ परेका अमेरिकी–रूसी पत्रकार अल्सु कुर्मशेभाको परीक्षणपूर्वको हिरासतमा जुन ५ सम्मको लागि म्याद थप गरेको छ । आरोप प्रमाणित भएमा कुर्मशेभाले कम्तीमा १५ वर्षको जेल सजाय हुनसक्छ । संयुक्त राज्य अमेरिकाद्वारा अनुदान प्राप्त रेडियो फ्री यूरोपररेडियो लिबर्टी (आरएफईरआरएल) का पत्रकार कुर्मशेभालाई गत वर्ष ‘विदेशी एजेन्ट’ को रूपमा […]