काठमाडौँ,१५ कार्तिक । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक […]
संखुवासभाका केही साता अगाडिदेखि परेको निरन्तर झरीका कारण संखुवासभामा आयोजना हुने अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। निरन्तर झरी परेपछि खेलमैदानसमेत हिलाम्मे भएको कारणले प्रतियोगिता स्थगित गरिएको आयोजक एडभान्स...
हेटौँडा : चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जेठ १९ गतेबाट हेटौँडामा हुने भएको छ।मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको कारण सर्दै आएको प्रतियोगिता जेठ १९ गतेबाट हुने जनाएको हो।प्रतियोगिताका संयोजक प्रताप विष्टले उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १० वटा टिमको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी, पुलिस क्लब, एपीएफ, फ्रेन्ड्स क्लब, खुमलटार,&
१३ चैत, काठमाडौं । तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान दुईदिने प्रतियोगिता चैत्र २६ गतेदेखि सुनसरीमा हुन भएको छ । बिहीबार पत्रकार सम्मेलनमा आयोजक नेपाल डोरीतान संघका अध्यक्ष भवानी पौडेलले डोरीतान विश्वकै प्राचिन खेल भएकाले यसको विकास र विस्तारका लागि छिमेकी राष्ट्रसमेतको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागको बताए । उनले भने, ‘ स्कुल र कलेजमार्फत डोरीतान खेललाई […]
तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनशीप २०७७ सुनसरीको दुहवीमा हुने भएको छ ।
सुनसरी जिल्ला डोरीतान संघले यस वर्ष पनि नेपालका विभागीय टीमहरू, आयोजक टीम, प्रादेशिक टीमहरू र भारतका २ टीमहरू संलग्न गरी जम्मा १२ टीम संलग्न तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनशीप खेल प्रतियोगिता दुहवी नगरपालिकास्थित सरस्वती माविको खेल मैदानमा आयोजना गर्ने जानकारी सुनसरी जिल्ला डोरीतान संघले दिएको छ ।
सुनसरी जिल्ला डोरीतान संघ आयोजक रहेको प्रतियोगिता २०७७ चैत्र २६ र २७ गते बिहान १० बजे द...
काठमाडौ । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर ...