तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान हुने

१३ चैत, काठमाडौं । तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान दुईदिने प्रतियोगिता चैत्र २६ गतेदेखि सुनसरीमा हुन भएको छ । बिहीबार पत्रकार सम्मेलनमा आयोजक नेपाल डोरीतान संघका अध्यक्ष भवानी पौडेलले डोरीतान विश्वकै प्राचिन खेल भएकाले यसको विकास र विस्तारका लागि छिमेकी राष्ट्रसमेतको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागको बताए । उनले भने, ‘ स्कुल र कलेजमार्फत डोरीतान खेललाई […]

सम्बन्धित सामग्री

तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान च्याम्पियनशीप हुँदै

तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनशीप २०७७ सुनसरीको दुहवीमा हुने भएको छ । सुनसरी जिल्ला डोरीतान संघले यस वर्ष पनि नेपालका विभागीय टीमहरू, आयोजक टीम, प्रादेशिक टीमहरू र भारतका २ टीमहरू संलग्न गरी जम्मा १२ टीम संलग्न तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनशीप खेल प्रतियोगिता दुहवी नगरपालिकास्थित सरस्वती माविको खेल मैदानमा आयोजना गर्ने जानकारी सुनसरी जिल्ला डोरीतान संघले दिएको छ । सुनसरी जिल्ला डोरीतान संघ आयोजक रहेको प्रतियोगिता २०७७ चैत्र २६ र २७ गते बिहान १० बजे द...