वीरगञ्ज – बारा प्रहरीले लेनदेन मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले फरार रहँदै आएका प्रतिवादी प्रसौनी गाउँपालिका–५ बस्ने भादोलाल साह तेलीलाई पक्राउ गरेको हो। पकाउ परेका तेलीलाई जिल्ला अदालतले गत असार ३ गते लेनदेन मुद्दामा एक वर्ष एघार महिना कैद ठहर गरेको थियो।उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट […]