काठमाडौं (हाम्रो खेलकुद) – आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् । नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए । ललितपुरको मंगलबजारमा भएको […]