काठमाडाैं । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसदमा आफैंले सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको दावी गर्नु भएको छ । मधेशका सहीदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाउनु भएको […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ दलहरुसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै राउतले आफू निर्वाचित भएको सप्तरी २ बाट यसअघि सांसद रहेका गजेन्द्र नारायण सिंह र उपेन्द्र यादवलाई स्मरण गरे ।
२५ पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ दलहरुसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै राउतले आफू निर्वाचित भएको सप्तरी २ बाट यसअघि सांसद रहेका गजेन्द्र नारायण सिंह र उपेन्द्र यादवलाई स्मरण गरे । संसदको पहिलो बैठकमा आफूहरुलाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री […]
काभ्रे । जनमतवाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदानगरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । यसवर्ष २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे (नवलपुर)/युवराज नयाँघरे (इलाम)लाई, गणेश/खिलकुमारी दुवाल – जनमत सम्मान श्रीओम श्रेष्ठ रोदन (ललितपुर)/अशेष मल्ल (धनकुटा)लाई, हृदयचन्द्र–जनमतवरिष्ठ साधक सम्मान रामकुमार पाँडे (ललितपुर)/पद्मावती सिंह (काठमाडौ)लाई, जनमत–जनकप्रधान सेवा सम्मान–सुरेश कसजू (सिन्धुपाल्चोक)/मणि […]
सूचक प्रकाशनले विगत १४ वर्षदेखि प्रदान गर्दै आएको सूचक सम्मान यो वर्ष पनि विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई प्रदान गर्ने भएको छ । काभ्रे जिल्लाको बनेपामा एक कार्यक्रम मार्फत विभिन्न क्षेत्रका ६ जना प्रतिभाहरूलाई सम्मान गर्न लागेको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ९दीपसागर० ले बताए । जनमत प्रकाशनका अध्यक्ष एवं साहित्यकार मोहन दुवाल, नेपाल प्रज्ञा प्रतिष्ठानका […]
रुपन्देही– गृहमन्त्री बालकृष्ण खाँणले कालोझण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताप्रति सम्मान रहेको बताएका छन् । शनिबार रुपन्देहीको धकधईमा कार्यकर्ता भेलामा जाने क्रममा गृहमन्त्री खाँणलाई जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए । भेलामा सम्बोधनका क्रममा मन्त्री खाँणले कालोझण्डा देखाउने अधिकार नेपाली काँग्रेसले नै प्रदान गरेको भन्दै झण्डा देखाउनेप्रति सम्मान रहेको बताएका हुन् । किसानहरूको हितलाई लिएर लामो […]
गृहमन्त्री बालकृष्ण खाँणले आफुलाई कालोझण्डा देखाउने जनमतका कार्यकर्तालाई सम्मान रहेको बताएका छन् । रुपन्देहीको धकधईमा कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री खाणले कालो झण्डा देखाउने अधिकार नेपाली काँग्रेसले नै प्रदान गरेको बताउँदै उनले झण्डा देखाउनेलाई सम्मान रहेको बताए । गृहजिल्लामै कालोझण्डाको सामना गर्नुपरेको बताउँदै गृहमन्त्री खाणले भने, ‘झण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताहरूलाई सम्मान गर्छु । उहाँहरुले कालो झण्डा देखाएर बिरोध जनाउनु