काठमाडौं । उत्तर कोरियामा कोरोना भाइरसबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना मुक्त देशको रुपमा रहेको उत्तर कोरियामा केही दिन यता संक्रमण तीब्र रुपमा फैलिएको छ । यही मे महिनाको सुरुदेखि संक्रमण फैलिएको र हाल त्यहाँ ३ लाख ५० हजार जना भाइरस संक्रमणका कारण बिरामी परेको बताइएको छ । कोरोना संक्रमणको […]